७ श्रावण २०८३, बिहिबार

३३औँ मदन–आश्रित स्मृति सभा कार्यक्रम (तस्वीरहरू)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ३३औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा आज नेकपा (एमाले) ले स्मृति सभा कार्यक्रम आयोजना गरेको छ ।

एमालेले केन्द्रीय कार्यालय मदननगर बल्खुमा मदन–आश्रित स्मृति सभा कार्यक्रम आयोजना गरेको हो ।

स्मृति सभाको अवसरमा नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ ।

तस्वीरहरू-