२९ असार २०८३, सोमबार

३३ औं मदन–आश्रित स्मृति सभा (तस्वीरहरु)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ३३ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा आज नेकपा (एमाले)ले स्मृति सभा कार्यक्रम आयोजना गरेको छ । एमालेले मदननगर बल्खुमा मदन–आश्रित स्मृति सभा कार्यक्रम आयोजना गरेको हो । स्मृति सभाको अवसरमा नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ ।