काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ । महालेखा परीक्षक तोयम रायाले राष्ट्रपति समक्ष उक्त वार्षिक प्रतिवेदन पेश गरेका हुन् । तस्वीरहरू–

प्रतिक्रिया