काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी प्रा.डा सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ ।
अध्यादेशबाट विश्वविद्यालयको उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएपछि प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाह (बालेन)ले इन्जिनियरिङ अध्ययन संस्थानका डीन बज्राचार्यलाई दिएका हुन् ।
सरकारले अध्यादेश जारी गर्ने तयारी लगत्तै त्रिविको उपकुलपतिबाट प्रा.डा. दीपक अर्यालले राजीनामा दिएका थिए ।









प्रतिक्रिया