७ असार २०८३, आइतबार

एमाले अध्यक्ष ओलीले डाके सचिवालय बैठक

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालयको बैठक बोलाएका छन्।

अध्यक्ष ओलीले शनिबारका लागि बैठक बोलाएका हुन् । बैठक बस्ने स्थानको भने तय हुन बाँकी रहेको जनकारी दिइएको छ ।