२४ जेष्ठ २०८३, आइतबार

डा. दाहालको ‘कोइलीको कुहुकुहु’ सार्वजनिक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वरिष्ठ गीतकार तथा साहित्यकार डा. रामप्रसाद दाहालको गीत ‘कोइलीको कुहुकुहु’ सार्वजनिक भएको छ । बिहीबार गायिका अन्जु गौतमको युट्युबमार्फत ‘कोइलीको कुहुकुहु’ सार्वजनिक भएको हो ।

गीतमा मोडलिङ ज्योति खड्काले गरेकी छन् ।

डा. दाहालका झन्डै ४० गीत सार्वजनिक भइसकेका छ्न् । उनका गीतमा अन्जु पन्त, स्वरुपराज आचार्य, रामकृष्ण ढकाल, शिव परियार, संगीता राना, अन्जु गौतम र रीतु कँडेल लगायतले स्वर भरिसकेका छन् ।

उनका गीतमा पल शाह, वर्षा राउत, अनु शाह लगायतले मोडलिङ गरेका छ्न् ।