२१ जेष्ठ २०८३, बिहिबार

प्रधानमन्त्रीको खोजी

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संसदमा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर प्रतिपक्ष दलले प्रश्न उठाएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै काँग्रेस सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र साहको खोजी गरेका हुन् ।

उनले प्रधानमन्त्रीलाई नीति तथा कार्यक्रम छलफल हुने बैठकमा सहभागी हुन रुलिङ गर्न सभामुखसँग माग गरे ।