१८ असार २०८३, बिहिबार

मन्त्रिपरिषद् बैठक जारी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बैठक १०ः३० बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ ।

आज संसदमा प्रधानमन्त्री बालेन साहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ । त्यसअघि मन्त्रिपरिषद् बैठक बसेको हो ।