८ श्रावण २०८३, शुक्रबार

आगामी वर्षको बजेटको सिलिङ १८ खर्ब ९० अर्ब

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेटको सिलिङ तोकिएको छ ।

मंगलबार अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले अर्थ समितिको बैठकमा १८ खर्ब ९० अर्ब रूपैयाँको बजेट सिलिङ तोकिएको जानकारी दिएका हुन् ।

यसै सिलिङमा रहेर बजेट निर्माण गर्न विभिन्न मन्त्रालय र निकायहरूलाई सीमा पठाइसकिएको उनले जानकारी दिए ।

Skip This