काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई संसद भवनमा स्वागत गरिएको छ ।
सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले पुष्पगुच्छाले स्वागत गरेका हुन् ।
राष्ट्रपतिक लागि रातो कार्पेट बिच्छ्याइएको थियो भने संसद भवन पुगेलगत्तै नेपाली सेनाले उनलाई सलामी दिएको थियो ।
तस्वीरहरू–

















प्रतिक्रिया