६ असार २०८३, शनिबार

‘लालीबजार फिल्म बन्द गर’, ‘वादी जातिको सम्मान गर’ भन्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रदर्शनरत नेपाली चलचित्र लालीबजार बन्द गर्नुपर्ने माग गर्दै आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा सहभागीहरूले ‘लालीबजार फिल्मलाई बन्द गर’, ‘वादी जातिको सम्मान कायम गर’, ‘चलचित्र विकास बोर्ड मुर्दावाद’ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।

तस्वीरहरू–