५ असार २०८३, शुक्रबार

पाकिस्तानको प्रहरी चौकीमा आतंकवादी हमला हुँदा १५ प्रहरीको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पाकिस्तानको एक प्रहरी चौकीमा आतंकवादी आक्रमण हुँदा १५ जनाको मृत्यु भएको छ ।

खैबर पख्तुनख्वा प्रान्तमा रहेको प्रहरी चौकीमा आक्रमण हुँदा १५ जनाको मृत्यु भएको हो । तीन जना प्रहरी भने घाइते भएका छन् ।

प्रहरी चौकीमा विस्फोटक पदार्थ भरिएको गाडी लगेर विष्फोट गराउनुका साथै गोली पनि प्रहार भएको थियो ।