१२ असार २०८३, शुक्रबार

रामेछाप काँग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी नवराज थोकरलाई

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले रामेछाप जिल्लाको कार्यवाहक सभापतिको जिम्मेवारी नवराज थोकरलाई दिएको छ।

कान्छाराम तामाङ निलम्बनमा परेपछि पार्टी सभापति गगन थापाले थोकरलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।

थोकरलाई जिम्मेवारी दिँदै पार्टीले १५ औँ महाधिवेशनको कार्यकतालिका अनुसार सांगठानिक गतिविधि गर्न र पार्टीलाई गतिशील बनाउन निर्देशन पनि दिइएको छ।