८ असार २०८३, सोमबार

एमालेबाट राष्ट्रियसभाको सचेतकमा रोशनी मेचे चयन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रियसभातर्फ सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ ।

एमालेका संसदीय दलका नेता राम बहादुर थापा (बादल) ले राष्ट्रियसभातर्फको सचेतकमा मेचेलाई नियुक्त गरेका हुन् ।