काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीसमा सर्वोच्च अदालतको प्रधान्यायाधीशमा डा. मनोज कुमार शर्मालाई सिफारिस गरेपछि दुईजनाले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।
परिषद्का सदस्य राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नोट अफ डिसेन्ट लेखेका हुन् । विधि मिचेर प्रधानन्यायाधीस सिफारिस गरिएको उनीहरूको भनाइ छ ।
विधि मिचेर प्रधानमन्त्री बालेन शाहले शर्माको नाम ल्याएको उनीहरूको आरोप छ ।








प्रतिक्रिया