२ असार २०८३, मंगलबार

प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानन्यायाधीसमा सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा सिफारिस भएका छन् ।

आज बसेको न्यायपरिषद्को बैठकले प्रस्तावित प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गरेको हो ।

नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशको साटो रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएका हुन् ।