काठमाडौं । गण्डकी प्रदेशका प्रमुख सचिव डन्डुराज घिमिरे निलम्बित भएका छन् ।
पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा घिमिरेसहित १४ जनाविरूद्व भ्रष्टाचार मुद्दा दर्ता भएपछि उनी निलम्बित भएका हुन् ।
पर्यटन मन्त्रालयमा सहसचिवका रुपमा काम गरेका बेला उनी करछुटसम्बन्धी अनियमिततामा संलग्न भएको अख्तियारको दाबी छ।









प्रतिक्रिया