८ असार २०८३, सोमबार

रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल लगिने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ आगामी असार ३ गते जावलाखेल लगिने भएको छ ।

‘पश्चिम यात्रा’का लागि असार ३ गते तृतीया तिथिको शुभ साइत तय गरिएको हो । अहिले लगनखेलस्थित थटीटोलमा रहेको रथ त्यहाँबाट साइतमा जावलाखेल पुर्‍याइनेछ।

रथ जावलाखेल पुगेको चौथो दिनमा ऐतिहासिक भोटो देखाउने जात्रा सम्पन्न हुनेछ ।