काठमाडौं । काठमाडौंको ठमेलमा रहेको छायाँ सेन्टर भत्काउन माग गर्दै प्रदर्शन भएको छ ।
सम्पदाप्रेमीहरूले सार्वजनिक कमलपोखरी मासेर बनाइएको छायाँ सेन्टर भत्काउन माग गरेका हुन् ।
सम्पदा संरक्षण नेपालका सभापति कबिर डंगोल लगायतका अभियन्ताहरूले सर्वोच्च अदालततर्फ फर्केर माइतीघरमा प्रदर्शन गरेका छन् ।








प्रतिक्रिया