११ असार २०८३, बिहिबार

एमाले अध्यक्ष ओलीले गरे सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल (तस्वीरहरूसहित)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् ।

पूर्वप्रधानमन्त्री ओलीले आफ्नै निवास गुण्डुमा सांसदहरूसँग छलफल गरेका हुन् । छलफलमा पार्टी सचिव एवम् सुदूरपश्चिम प्रदेश ईञ्चार्ज लेखराज भट्ट पनि सहभागी थिए ।

तस्वीरहरू–