१७ असार २०८३, बुधबार

सभापति गगन थापाले आज कांग्रेस सांसदलाई प्रशिक्षण दिँदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज पार्टीका सांसदलाई प्रशिक्षण दिने भएका छन्।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा सांसदलाई संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाबारे सभापति थापाले प्रशक्षिण दिने भएका हुन्।