२८ आश्विन २०८३, बुधबार

मन्त्रिपरिषद् बैठक बस्दै

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज पनि मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

दिउँसो ३ बजे प्रधानमन्त्रीको कार्यालयमा बस्नेगरी बैठक बोलाइएको हो । यसअघि हिजो पनि बैठक बसेर चारवटा निर्णय गरेको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले ८ वटै अध्यादेश जारी गरेपछि प्रधानमन्त्री बालेन्द्र साहले बैठक बोलाएका हुन् । आज बस्ने बैठकले संसद् अधिवेशन आह्वान गर्न सिफारिस गर्नसक्ने जनाइएको छ।