५ श्रावण २०८३, मंगलबार

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्दै राष्ट्रपति

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेका छन् ।

सरकारले प्रमाणिकरणका लागि दोस्रो पटक सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले जारी गर्ने तयारी गरेका हुन् । यसअघि राष्ट्रपतिले यसअघिको नजिर देखाउँदै पुनर्विचारका लागि फिर्ता पठाएका थिए ।

सरकारबाट पुन; सिफारिस गरिएपछि राष्ट्रपति अध्यादेश जारी गर्ने निर्णयमा पुगेको बताइएको छ ।