२८ असार २०८३, आइतबार

नवनियुक्त महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह प्रदान

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

गृह मन्त्रायमा आयोजित एक समारोहमा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।