११ असार २०८३, बिहिबार

शंखमुलमा सुकुम्बासी बस्ती भत्काइएपछि कवाडीहरु सामान संकलन गर्दै (तस्वीरहरू)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शंखमुल क्षेत्रमा रहेको सुकुम्बासी बस्ती हटाइएपछि त्यहाँका बासिन्दाका सामानहरू संकलन गर्दै कवाडी व्यवसायीहरू देखिएका छन्।

बस्ती हटाइएपछि घरटहरा भत्किएको स्थानमा विभिन्न सामग्रीहरू छरपस्ट अवस्थामा रहेका छन् भने ती सामग्रीहरू कवाडीहरूले उठाउँदै गरेको दृश्य देख्न सकिन्छ।

भत्काइएका संरचनाबाट बाँकी रहेका काठ, टिन, प्लास्टिक तथा अन्य पुनःप्रयोग गर्न मिल्ने सामग्रीहरू संकलन गर्न कवाडी व्यवसायीहरू त्यहाँ पुगेका हुन्।

तस्वीरहरू–