काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज (आइतबार) बस्दैछ । बैठक मध्याह्न साढे १२ बजे वनस्थलीस्थित पार्टी कार्यालयमा बस्नेछ ।
बैठकमा आगामी स्थानीय तह निर्वाचन र पार्टी महाधिवेशनबारे छलफल हुने पार्टीले जनाएको छ । साथै, बैठकमा संसदीय दलको विधान संशोधन र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।








प्रतिक्रिया