काठमाडौं । हिजो (बिहीबार) रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका २० जनाको सनाखत भएको छ ।
मेला भर्न जान लागेको लु १ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा २० जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिस्ने गाउँपालिका वडा नम्बर ५ टाकुरा गाउँका, घोराही उपमहानगरपालिका– १५, रतनपुर, दाङका र भूमे गाउँपालिका रुकुमपूर्वका छन् ।
यी हुन् ज्यान गुमाउनेहरू–
सिस्ने–५, टाकुरा, रुकुम पूर्व घर भएकाहरू (१० जना)
१. गोर्ख बहादुर बुढाथोकी (३२ वर्ष)
२. तिलकुमारी बुढाथोकी (५३ वर्ष)
३. युवा बुढाथोकी (२८ वर्ष)
४. दिव्यन बुढाथोकी (१० वर्ष)
५. सृजना बुढाथोकी (२४ वर्ष)
६. सुदीप बुढाथोकी (१३ वर्ष)
७. ओमकुमारी बुढाथोकी (४० वर्ष)
८. मीना कामी (६० वर्ष)
९. लक्ष्मी शाह (६० वर्ष)
१०. रुक्मिणा बस्नेत
भुमे–५, रुकुम पूर्वका
११. टेकप्रसाद बुढामगर
दाङको घोराही–१५, रतनपुरका
१२. दोरपती जिसी (५४ वर्ष)
१३. तिला जिसी (३२ वर्ष)
१४. जेनिस जिसी (७ वर्ष)
१५. जेनिसा जिसी (१२ वर्ष)
१६. एलिना जिसी (२५ वर्ष)
१७. संयोग जिसी (७ वर्ष)
१८. यमबहादुर जिसी (उमेर नखुलेको) घोराही–१३, दाङ
१९. धनमाया विष्ट शान्तिनगर, दाङ (हाल- सिस्ने–५, रुकुम पूर्व)
२०. बेदु कामी (४२ वर्ष) – सवारी चालक









प्रतिक्रिया