२८ असार २०८३, आइतबार

नेपाली सेनामा खुल्यो जागिर

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली सेनामा जागिर खुलेको छ । सेनाले ४५ सय जनाको लागि दरखास्त आह्वान गरेको हो ।

नेपाली सेनाको भर्ना छनोट निदेशनालयले आज सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको छ।

सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका अलोअर्स ९ब।का।सि, सुचिकार, सरसफाईकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी० पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले तोकिएका भर्ना छनोट केन्द्रमा उपस्थित भएर दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।

आज शुक्रबारदेखि नै दरखास्त खुला गरिएको र आगामी जेठ १६ गतेसम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ।