२३ जेष्ठ २०८३, शनिबार

लुम्बिनीमा बुद्ध जयन्ती (तस्वीरहरु)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–टार्जन लिम्बु

लुम्बिनी । आज २५७० औं बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा लुम्बिनीमा आज विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ मनाइरहेको छ । गौतम बुद्धको जन्मस्थलका रूपमा विश्वभर परिचित लुम्बिनीमा बिहानैदेखि धर्मावलम्बी, पर्यटक र श्रद्धालुहरूको उपस्थिति रहेको छ ।