काठमाडौं । काठमाडौंको गंगबु क्षेत्रमा रहेको सुकुम्बासी बस्ती सरकारले हटाउने चेतावनीपछि स्थानीहरुले खाली गर्न थालेका छन् । त्यहाँ बसोबास गर्दै आएका सुकुम्बासीहरू आफै आफ्नो अस्थायी टहरा हटाउँदै खाली गरिरहेका छन् ।
तस्वीरहरु : सक्षम घिमिरे

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया