१७ असार २०८३, बुधबार

राजस्थान रोयल्सका कप्तान रियान पराग कारबाहीमा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईपीएलमा अनुशासन उल्लङ्घन गरेको भन्दै राजस्थान रोयल्सका कप्तान रियान पराग कारबाहीमा परेका छन्।

ड्रेसिङ रूमभित्र भेप प्रयोग गरेको भेटिएपछि उनलाई म्याच शुल्कको २५ प्रतिशत जरिवाना र एक डिमेरिट अंक दिइएको हो। उनले आफ्नो गल्ती स्वीकार्दै म्याच रेफ्रीको निर्णय मानेका छन्।

यसअघि पनि टोलीका एक पदाधिकारी मोबाइल प्रयोगका कारण जरिवानामा परेका थिए । जसले टोलीभित्र नियम पालनामा कडाइ आवश्यक रहेको देखाएको छ।