२१ असार २०८३, आइतबार

रोल्पामा जिप दुर्घटना : १७ जनाको मृत्यु (अपडेट)

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रोल्पाको जलजलामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु भएको छ ।

थवाङ गाउँपालिका १ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना हुँदा १७ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

लु१ज ४१६७ नम्बरको बोलेरो जिप सडकबाट करिब ८ सय मिटर तल खसेको छ ।

मृतकको सनाखत हुन बाँकी छ ।