२० असार २०८३, शनिबार

डोजर चल्ने भएपछि आफ्नो सामान बाहिर निकाल्दै गोंगबुस्थित सुकुमबासी (तस्वीरहरू)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भोली (शुक्रबार) विष्णुमती किनारमा रहेका सुकुमबासी बस्ती हटाइने भएको छ ।

बस्तीमा डोजर चलाइने सूचना आएपछि आज गोंगबुस्थित विष्णुमती किनारका बस्तीबासीहरूले आफ्नो सामान बाहिर निकालिरहेका छन्।

बस्तीमा बसोबास गर्दै आएका स्थानीयहरू आफ्नो घरभित्रका सामग्री सुरक्षित स्थानमा सार्न व्यस्त देखिएका छन्। सम्भावित जोखिम र अनिश्चितताबीच उनीहरू आज सामान व्यवस्थापनमा जुटिरहेका छन्।

तस्वीरहरू–