काठमाडौं । रोल्पामा जिप दुर्घटना भएको छ ।
थवाङ गाउँपालिका १ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना हुँदा १५ जना गम्भीर घाइते भएका हुन्।
लु१ज ४१६७ नम्बरको बोलेरो जिप सडकबाट करिब ८ सय मिटर तल खसेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया