२० असार २०८३, शनिबार

बुद्ध जयन्तीको लागि सिंगारिँदै स्वयम्भूनाथ क्षेत्र (तस्वीरहरू)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भोली बुद्ध जयन्ती मनाइँदैछ।

वैशाख शुक्लपक्षको पूर्णिमा तिथिमा गौतम बुद्धको जन्मजयन्तीको अवसरमा काठमाडौंस्थित स्वयम्भूनाथ क्षेत्रलाई विशेष रूपमा सिंगारिएको छ।

बुद्ध जयन्तीलाई लक्षित गर्दै स्तूपा, मन्दिर परिसर र मौलिक कलाकृतिहरूलाई रंगरोगन गरी सजावट गरिएको छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस क्षेत्रलाई आकर्षक बनाउने कार्यसँगै भक्तजन र पर्यटकहरूको आगमन पनि बढ्ने अपेक्षा गरिएको छ।

तस्वीरहरू–