३० आश्विन २०८३, शुक्रबार

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएको थियो उपसभामुखलाई, अहिले अवस्था कस्तो छ ?

20.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुर अस्पताल भर्ना भएकी छिन् । उनी ललितपुरको किष्ट अस्पताल भर्ना भएकी हुन् ।

उनलाई बेहोस अवस्थामै उपचारका लागि अस्पताल पुर्‍याइएको थियो ।

उपसभामुख ठाकुरलाई राति ज्वरो आएको थियो । बिहान अस्पताल पुग्दा उनको सुगर लेभल एकदमै कम रहेको र बेहोस अवस्थामै उपचार थालिएको थियो ।

अहिले उनी होसमा आएकी छिन् । हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।