८ असार २०८३, सोमबार

रास्वपा सांसदहरू छलफलमा

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू छलफलमा जुटेका छन् ।

सरकारले संसद् रोकेर दुईवटा अध्यादेश ल्याउन लागेमा चौतर्फी विरोध भएपछि सांसदहरू छलफलमा जुटेका हुन् ।

झन्डै दुई तिहाइ नजिक बहुमत प्राप्त सरकारले संसदबाटै कानुन बनाउनुपर्नेमा संसद रोकेर अध्यादेश ल्याउन लागेपछि यसको चौतर्फी विरोध भइरहेको हो ।

रास्वपाका सभापति रवि लामिछानेसहित रास्वपा सांसदहरूबीच अध्यादेशसहित समसामयिक पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ ।