२९ आश्विन २०८३, बिहिबार

ओमानविरुद्ध टस हारेर पहिले बलिङ गर्दै नेपाल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले ओमानविरुद्ध टस हारेर पहिले बलिङ गर्ने भएको छ ।

बुधबार बिहान कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ओमानले ब्याटिङ गर्ने निर्णय गरेको हो । खेल अहिले साढे ९ बजेबाट सुरु हुनेछ ।

लिग–२ मा नेपालले २१ खेलमा १४ अंक बनाएको छ । ओमान भने २५ खेलमा २९ अंक जोडेर तेस्रो स्थानमा छ ।