२२ असार २०८३, सोमबार

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकाले सशस्त्र प्रहरी बल नेपालको १३औँ महानिरीक्षक (आईजीपी)मा नारायणदत्त पौडेललाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो ।

महानिरीक्षक राजु अर्याल ४ वर्षे पदावधि पूरा गरी १८ वैशाखमा अनिवार्य अवकाशमा जाँदै छन् ।