१ असार २०८३, सोमबार

आज मन्त्रिपरिषद् बैठक बस्दै

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बैठक बोलाएका हुन्।

बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो।