काठमाडौं । मनोहराको सुकुम्बासी बस्तीका घरटहरा भत्काउन सुरू भएको छ।
शनिबार स्थानीयको अवरोधका कारण प्रहरी संरचना नभत्काइ फर्केको थियो।
आइतबार बिहान ठूलो संख्यामा मनोहरा पुगेको प्रहरी टोलीले १० बजेदेखि संरचना भत्काउन थालेको हो। थापाथली र सिनामंगल क्षेत्रको सुकुम्बासी बस्ती भने शनिबार नै भत्काइएको थियो।
तस्वीरहरू–




























प्रतिक्रिया