२६ असार २०८३, शुक्रबार

बालेनलाई सम्झाउँदै पूर्वगृहमन्त्री अर्यालले भने- ‘रुल अफ ल’ र ‘रुल बाइ ल’ बीच तात्त्विक फरक छ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले प्रधानमन्त्री बालेन्द्र साहलाई सचेत गराएका छन् ।

सरकारले धरपकडको नीति लिएकोप्रति इंगित गर्दै आर्याले सामाजिक सञ्जालमार्फत सचेत गराएका हुन् ।

अर्यालले ‘रुल अफ ल’ र ‘रुल बाइ ल’ बीच तात्त्विक फरक रहेको बताए । उनले लेखेका छन्, ‘सुशासनको जग बसाल्न “रूल अफ ल” को जगेर्ना गरौँ । दिशाबोध होस्, तत्वबोध पनि होस् ।