काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन स्थगित गरेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गरेका हुन् । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसारको पत्र केहीबेर अघि शीतलनिवास पुगेको हो ।
यसअघि बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।








प्रतिक्रिया