३० असार २०८३, मंगलबार

सरस्वती क्याम्पसका विद्यार्थीहरुले गरे विरोध प्रदर्शन (तस्वीरहरू)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसका विद्यार्थीहरुले मंहगीविरुद्ध प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरुले बढ्दो महँगी नियन्त्रण गर, विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णय फिर्ता गर, विद्यार्थीले पाउने ४५ प्रतिशत छुट लागू गरलगायतका माग राखेर ब्यानर र प्लेकार्ड राखेर प्रदर्शन गरेका हुन् ।

तस्वीरहरू–