काठमाडौं । उद्योगपति एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ गरेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई भैरहवामा पक्राउ गरेको हो ।
धितोपत्र बोर्डले गरेको अनुसन्धानमा उनको पनि गैरकानुनी सेयर कारोबारमा संलग्नता पाइएको थियो ।








प्रतिक्रिया