१ श्रावण २०८३, शुक्रबार

सूर्यविनायक–जगाती सडकखण्डमा कालोपत्रे धमाधम (तस्वीरहरु)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर । भक्तपुरको सूर्यविनायक–जगाती सडकखण्डमा कालोपत्रे गर्ने काम तीव्र गतिमा अघि बढाइएको छ । पछिल्लो समय सडक स्तरोन्नतिको कामले गति लिएको छ । सडकखण्डको धुलाम्मे अवस्था अन्त्य गर्दै कालोपत्रे कार्य धमाधम भइरहेको छ । हाल सडक सम्याउने, बेस तयार गर्ने र कालोपत्रे बिछ्याउने काम एकसाथ भइरहेको छ ।