२६ असार २०८३, शुक्रबार

कर्ण मल्ललाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेता कर्ण मल्ललाई अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

बलात्कारको आरोपमा मल्ललाई जिल्ला अदालत ललितपुरले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

जिल्ला अदालत ललितपुरका न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले मल्ललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । एक महिलाले आफूमाथि बलात्कार भएको भन्दै मल्लविरुद्ध जाहेरी दिएकी थिइन् ।

मल्ललाई प्रहरीले गत चैत १४ गते पक्राउ गरेको थियो ।