४ श्रावण २०८३, सोमबार

रवि लामिछानेको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेको सांसद पद निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता आयुष बडाललगायतले सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन रहेको अवस्थामा लामिछानेको सांसद पद स्वत: निलम्बनको अवस्थामा रहने भएकाले उनलाई सांसदको रुपमा कामकाज गर्न रोक लगाउन माग गर्दै रिट दायर गरेका हुन् ।

रिट दर्ता भने भएको छैन ।