काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन् ।
बचत रकम अपचलन गरेको आरोप लागेका पाठकलाई प्रहरीले इमाडोलबाट पक्राउ गरेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया