२५ असार २०८३, बिहिबार

यस्तो छ वर्षौँदेखि बन्द जनकपुर चुरोट कारखानाको अवस्था (तस्वीरहरु)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–सञ्जयकुमार यादव

जनकपुर । कुनै समय नेपालको औद्योगिक शान मानिने जनकपुर चुरोट कारखाना अहिले बन्द छ । रसियाली प्रविधिबाट बनेका यी मेसिनहरू वर्षौँदेखि थन्किए पनि अझै तन्दुरुस्त देखिन्छन् । तत्कालीन समयमा चालु अवस्थामै बन्द गरिएको यस कारखानाभित्रका मेसिनहरूमा अझै खिया लागेको छैन । यदि सरकारले इच्छाशक्ति देखाएर यसलाई पुनः सञ्चालन गर्ने हो भने ७०० भन्दा बढीले तत्काल रोजगारी पाउन सक्ने अवस्था रहेका यहाँका कर्मचारीहरु बताउँछन् ।